यहाँ पोस्ट गरिएका चुट्किला हर बिभिन वेब साइट बाट संकलन गरिएका हुन् ....यसको प्रयोजन मनोरंजन दिने मात्र हो !
नेपाली जोक्स हरु ...
एउटा मानिस शहरमा घुम्दै गर्दा पिसाब लागेछ । पिसाब फेर्ने सौचालय नदेखेर उसलाई साह्रै आपत परेपछि उसले केही परको एउटा बालक नजिक गएर सोधेछ ।
मानिस : बाबु तिम्रो घर यही हो ?
बालक : हो
मानिस : तिमीलाई पिसाब फेर्ने ठाउँ कहाँ छ थाहा छ ?
बालक : त्यति पनि किन थाहा नहुनु नि ।
मानिस : भन त त्यसो भए कहाँ छ ?
(बालकले कट्टु फुकाल्यो र देखाउदै भन्यो)
बालक : ल हेर्नुस् यही हो पिसाब फेर्ने ठाउँ

बुद्धी बहादुर खुब गहिरो सोचमा डुबेछ। सिपाहीमा भर्ती हुन जाँउ कि नजाँउ?
जान त जाने गयो भने दुई वटा कुरा हुन सक्छ। कि त लडाईं खेल्न जानु पर्छ कि त पर्दैन। जान परेन भने त ठिकै छ जानु पर्यो भने दुई वटा कुरा हुन सक्छ। कि त मरिन्छ कि मारिन्छ। मारियो भने त ठिकै छ मरियो भने फेरी दुई वटा कुरा हुन सक्छ। कि त पुनर्जन्म हुन्छ कि हुँदैन। पुनर्जन्म भयो भने पनि दुई वटा कुरा हुन सक्छ। कि त जनावर भईन्छ नत्र बोट बिरुवा भाईन्छ। फेरी बोट बिरुवा भइयो भने दुइवटा कुरा हुन्छ। कि दाउरा बनाउछन् कि कागज। कागज बनायो भने पनि कि किताब बनाउछन् कि त टोइलेट पेपर। किताब बनाए त ठीकै थियो टोइलेट पेपर बनायो भने दुई वटा कुरा हुन्छ। कि त केटाले पुच्छ नत्र केटीले। छि: जान्न म त सिपाही बन्न।

अस्पातलमा एउटा अचम्मको बच्चा जन्मियो। जन्मिले बित्तिकै बोल्न जान्ने। बच्चा डाक्टरको अगाडि गएर सोध्यो,”तपाइ मेरो डाक्टर हो?”
डाक्टर: हो।
बच्चा: तपाईंलाई धन्यवाद!
बच्चाले फेरी आमाको अगाडि गएर भन्यो, “तँपाइ मेरो आमा हो?”
आमा:हो।
बच्चा:मलाई जन्म दिने आमा तपाईंलाई पनि धन्यवाद!
बच्चा बाउको अगाडि गएर सोध्यो,” तपाईं मेरो बाउ हो?”
बुवा: हो।
बच्चा: (औलाले निधारमा घोच्दै) दुख्छ कि दुख्दैन हँ? दुख्छ कि दुख्दैन?

एउटा मान्छे ज्यादै निरास भएर डाक्टरको मा पुगेछ र डाक्टरले सोध्यो:-के भयो तपाइलाई?
मान्छे:-मलाई कसैलेपनि माया गर्दैन, मेरो नजीकमा कोही पनि केटी आउदैन।
डाक्टर:-म तिमीलाई एउटा उपाय बताउछु, बिहान उठेर बाथरुमको ऐना अगाडी गएर म राम्रो मान्छे हुँ, म असल छु, म राम्रो छु भन्ने गर्नु अटोमेटिक तिम्रो आत्माविस्वास बढेर जानेछ अनि तिम्रो वरिपरि केटी केटी हुनेछ। मान्छे खुसी हुदै घर फर्कियो तर १ महिना पछी फेरी निरास हुदै डाक्टरको मा आएछ।
डाक्टर:-फेरि के भयो? के तिम्रो समस्या समाधान भएन?
मान्छे:-मेरो त समस्या समाधान भयो तर अब मेरो स्वास्नीलाई समस्या भयो।

एकजना बुढा मान्छे आँखा जँचाउन गएछन्। डाक्टरले मेचमा राखेर पालै पालो अक्षरहरु देखाउन थाले।
डाक्टर:बा यो देख्नुहुन्छ?
बुढा मान्छे: केही देखिन बाबु।
डाक्टर: (अझ ठुलो अक्षर देखाँउदै) अनी यो नि?
बुढा मान्छे: अहँ अझै केही देखिएन।
डाक्टर: (सबभन्दा ठुलो अक्षर देखाँउदै)अब?
बुढा मान्छे: देखिन बाबु।
(डाक्टरले बुढाले झुठो पो बोलेका हुन कि भनेर भित्रबाट थाल बोकेर आएछन्।)
डाक्टर: बा अब केही देख्नुभयो?
बुढा मान्छे:देख्न त अली अली देखें बाबु तर अझ पनि धमिलो धमिलो छ। त्यो सुकी (पच्चिस पैसा) हो कि मोहर (पचास पैसा) हो ठम्याउन सकिन।

एक पटक एउटा मान्छे, डाक्टरलाई मुर्ख बनाउने बिचारले गएछ
डाक्टर : के समस्या छ?
मान्छे, :- डाक्टरसा’ब, हेर्नु न, मलाई केही नखाने भने भोक लाग्छ, नसुत्ने भने निद्रा लाग्छ अनि धेरै काम गरे भने थकाइ लाग्छ
डाक्टर :- त्यसोभए रात भरी घाममा बस्ने गर्नुस, निको हुन्छ…

श्रीमान: तिम्रो बिहेभन्दा अगाडि कति Boyfriend थिए ? (श्रीमती ले एउटा खाम दिइछ जसमा चनाको दालका केहि गेडा र ८० रुपैयाँ थियो)
श्रीमान: यो के हो ? श्रीमती: मैले जब-जब Boyfriend बनाउथें यसमा चनाको एउटा दाना राखिदिन्थें…श्रीमान (दाना गनेर): १० जना Boyfriend ?? अनि यो ८० रुपैयाँ चाहि किन राखेको ? श्रीमती: १० दिन अगाडि १ किलो दाल बेचेथे, यो त्यसैको पैसा हो ।